Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

वाईसियल रत्नगरको अध्यक्षमा पुन वराल


आज रत्ननगर नगर कार्यपालिका को वाइसिएल भेला सम्पन् भएको छ । अनिल तमाङ इन्चार्ज रहने गरि भेलाले पुन सिलन वरालको अध्यक्षतामा २५ सदस्य नगर कमिटी गठन गरेको छ । जस्को उपाध्यक्ष सुवास मिश्र र अमृत लामिछाने , सचिवमा पुन बिकास पौडेल , सह सचिवमा एलिन गुरुङ , राजकुमार लामा र राजेन्द्र मगर त्यस्तै कोषध्यक्षमा हठन महतो(मार्को) छन् भने जस्को सदस्यहरू रविराज न्यौपाने, कुन्जन तिमल्सीना, सम्झना तमाङ, अंकित श्रेष्ठ लगाएत २५ सदस्य नगर कमिटि रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य,प्रदेश नम्वर ३का माननिय संसद एवं रत्ननगर इन्चार्ज कन्चन खनाल, वाइसियल नेपालका केन्द्रीय सचिव दिवस पाण्डे, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रय सदस्य सुरेस साहि, वाइसियल जिल्ला इन्चार्ज मोधराज न्यौपाने  लगाएतको उपस्थित थियो । कार्यक्रम वाईसियल रत्नगरका अध्यक्ष सिलन वरालका अध्यक्षतामा सम्पन् भएको थियो

Post a Comment

0 Comments