Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

माओवादी केन्द्र रत्ननगरले अध्यक्षका उम्मेदवारहरूको टुङ्गो लगायो (हेरौ पुरा नामावाली)

नेकपा माओवादी केन्द्र रत्ननगरले नगरका १५ वटा वडामा प्रत्यार्थी उम्मेदवारको नाम घोषण गरेको छ । १ सय ४७ औ लेनिन जयन्ती एवं ६८औ पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्बाचन २०७४को लागी रत्ननगर नगरपालिकाका वडा नम्बर १२ बाहेकका सबै वडामा बडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र २ वटा सदस्यको नाम घोाषण गरेको हो । आज रत्ननगरमा आयोजित पत्रकार सम्मेलन मार्फत रत्ननगर नगर ईन्चार्ज कन्चन खनालद्धारा प्रेस विज्ञप्तीमार्फत उम्मेदवारको नाम घोषण गरिएको हो । क्रमश
वडा नम्बर १
अध्यक्ष : गणेश पौडेल
महिला सदस्य : सम्झना चौधरी
दलित महिला सदस्य :
सदस्य : अमृत श्रेष्ठ
सदस्य : प्रेम आचार्य
वडा नम्बर २
अध्यक्ष : नारायणकाजी श्रेष्ठ
महिला सदस्य : बिमला बिश्वकर्मा
दलित महिला सदस्य : जमुना परियार
सदस्य : पुर्ण मालाकार
सदस्य : अर्जुन घिमिरे
वडा नम्बर ३
अध्यक्ष : कृषण प्रसाद अधिकारी
महिला सदस्य: कमला दाहाल
दलित महिला सदस्य: बुद्धिमाया विश्वकर्मा
सदस्य : फुलमान तामाङ्ग
सदस्य : जियन चौधरी
वडा नम्बर ४
अध्यक्ष : प्रेम कुमार महतो
महिला सदस्य : मिनाकुमारी थरुनी
दलित महिला सदस्य : ज्ञानुमाया विश्वकर्मा
सदस्य : जयराम चौधरी
सदस्य : कृष्ण कुमार थपलिया
वडा नम्बर ५
अध्यक्ष : सिताराम श्रेष्ठ
महिला सदस्य : मिरादेवी नेपाल
दलित महिला सदस्य : सरिता परियार
सदस्य : सोमलाल बोटो
सदस्य : गौरी चौधरी
वडा नम्बर ६
अध्यक्ष : बिक्रम चौधरी महतो
महिला सदस्य : सानुमाया थापामगर
दलित महिला सदस्य : घनमाया परियार
सदस्य: हठन महतो
सदस्य : खगराज रिजाल
वडा नम्बर ७
अध्यक्ष : बुधराम महतो
महिला सदस्य : रमा दराई
दलित महिला सदस्य : छलिमाया दमाई
सदस्य : रामसिहं महतो
सदस्य : खड्क बहादुर भट्ट
वडा नम्बर ८
अध्यक्ष : झगरु महतो
महिला सदस्य : बास्मती माझी
दलित महिला सदस्य : लक्ष्मी तमाङ्ग
सदस्य : राजेन्द्र थपलिया
सदस्य : दिल बहादुर लामा
वडा नम्बर ९
अध्यक्ष : मेघनाथ पौडेल
महिला सदस्य : पुसनी महतो
दलित महिला सदस्य : लक्ष्मी नेपाली
सदस्य : रामहरी मैनाली
सदस्य : बालकृष्ण बिश्वकर्मा
वडा नम्बर १०
अध्यक्ष : ज्ञानेन्द्रराज पाण्डे
महिला सदस्य : पार्वती पौडेल
दलित महिला सदस्य : विन्दु बिश्वकर्मा
सदस्य : झपेन्द्रराज पन्त
सदस्य : गिता राउत
वडा नम्बर ११
अध्यक्ष : कुलप्रसाद देवकोटा
महिला सदस्य : कुमारी गुरुङ्ग
दलित महिला सदस्य : निर्मला विश्वकर्मा
सदस्य : यज्ञ बहादुर धमाल
सदस्य : गोकर्ण परियार
वडा नम्बर १३
अध्यक्ष : हरि खड्का
महिला सदस्य : विन्दा खड्का
दलित महिला सदस्य : कल्पना नेपाली
सदस्य : झनक प्रसाद पौडेल
सदस्य : सम्झना दराई
वडा नम्बर १४
अध्यक्ष : बिष्णु पोखरेल
महिला सदस्य : सिता नेपाल
दलित महिला सदस्य : चमेली परियार
सदस्य : चन्द्रबहादुर थापामगर
सदस्य : भैरवबहादुर खत्री
वडा नम्बर १५
अध्यक्ष : द्रोण प्रसाद लामीछाने
महिला सदस्य : चञ्चला घिमिरे
दलित महिला सदस्य : सोविता बिश्वकर्मा
सदस्य : दिपेन्द्र खनाल
सदस्य : जितवीर घलान
वडा नम्बर १६
अध्यक्ष : पुरुषोतम लामिछाने
महिला सदस्य : दिपा मिश्र
दलित महिला सदस्य : सरिता सुनार
सदस्य : गुणराज बस्नेत
सदस्य : दिल बहादुर घिसिङ्ग
साथै कार्यक्रममा विपल्ब निकट दर्जनौ युवा माओवादी केन्द्रमा प्रबेश गरेका थिए । कार्यक्रममा बोल्दै नगर ईन्चानर्ज कन्चन खनालले वडा नंः १२ का प्रत्यार्थीको नाम केहिदिनमा घोाषण गर्ने र मेयर र उपमेयरको नाम पनि १४ गते भित्रमा निकालिने बताएकी थिईन् । उनले सहिदरवाको मुठीमा रहेको शासक बर्गको हातमा रहेको कानुन माओवादीले खोसेर जनताको घरदैलोमा ल्याएकाले यसको संरक्षण को लागि पनि माओवादीले चुनाव जित्नै पर्ने र जित्ने बताइन

Post a Comment

0 Comments