Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

रनपा ycl अध्यक्षमा बराल

आज रत्ननगर नगर कार्यपालिका को वाइसिएल एकता भेला सम्पन् भएको छ । भेलाले सिलन वरालको अध्यक्षतामा ४७ सदस्य नगर कमिटी गठन गरेको छ । जस्को उपाध्यक्ष कृष्ण चन्द्र श्रेष्ठ , सचिवमा बिकास पौडेल , सह-सचिवमा मार्को महतो , कोषाध्यक्षमा अमृत लामिछाने छन् भने जस्को सदस्यहरू धनन्जय शर्मा ,सरोज कार्की , गौरी चौधरी, जितेन्द्र लामा, राजकुमार देवकोटा, हरि मगर, जिवन महतो, राजन श्रेष्ठ ,भोज नारायण महतो, रामहरी चौधरी, आशा विक, किसोर गिरी, मनोज चौधरी, अंकित श्रेष्ठ , सिसिर खतिवडा,     बिसाल राई , सन्तोष गोले, बिजय भुजेल, बिक्रम ढकाल, अनिल रेग्मी, प्रकाश तामाङ , खड्क बहादुर मैनाली, प्रदिप ढकाल ,बिसाल गुरुङ, जुलुस लामा, सुरेस बिक , कुन्दन तिमील्सिना, संगीता श्रेष्ठ , सुमित्रा भुजेल, भुवन्सी मगर, राम न्यौपाने, हरि लामीछाने, कमल बिक, विश्वास कटेल, बिक्रम सुनुवार, आकाश श्रेष्ठ , आविष्कार दाहाल, दिल बहादुर घिसिङ , बद्धि धिताल , रिता सापकोटा, राम सिंह महतो   रहेका छन् ।
आज वाइसिएल रनपामा रहेर काम गर्नु भएका अग्रहजहरूलाई सम्मानको साथै बिदाई गरिएको छ । जस्मा :-  प्रदिप बञ्जारा,  विकास राई, राममणि थपलिया, मेघनाथ पौडेल, धुर्व खनाल , गणेश पौडेल, पुरुषोत्तम लामिछाने , शंकर दर्नाल, अर्जुन बस्ताकोटी , भरत पाण्डे , कृष्ण श्रेष्ठ , अजित तमाङ्ग, राजेन्द्र धामी रहेका छन्  ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल आहुति, ईश्वरी भट्टराई,
पोलिटव्युरो सदस्य एवं रत्ननगर इन्चार्ज कन्चन खनाल,
वाइसियल प्रदेश नम्बर ३का सह- ईन्चार्ज इश्वर सापकोटा सुमन, पार्टी  रत्ननगर सह-ईन्चार्जहरू  राजु अमंगाइ सुवोध , सुरेस साहि, संगिता भट्टराई, वाइसियल जिल्ला संयोजक मधराज न्यौपाने  लगाएतको उपस्थित थियो । कार्यक्रम वाईसियल रत्नगरका इन्चार्ज विकास राईको अध्यक्षतामा सम्पन् भएको थियो

Post a Comment

0 Comments