Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

चितवन, १४ माघ ।
 चितवनमा बसको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ ।काठमाडौंबाट पूर्वका लागि छुटेको मितेरी यातायातको ना ५ ख १५६१ नम्बरको बसले रत्ननगर नगरपालिका–१० टाँडीमा आज बिहान सवा ५ बजे पैदल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बसको ठक्करबाट अन्दाजी ३० वर्षका पुरुष व्यक्तिको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments