Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

राष्ट्रिय सभा सदस्यमा निर्विरोध चार वटा प्रदेशका १२ महिला (सुचि सहित)

काठमाडौं,१० माघ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दलहरुले आज (बुधबार) मनोनय दर्ता गरेका छन्।

राजनीतिक दलहरुले निर्वाचन आयोगले सात वटै प्रदेशका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मनोनयन दर्ता गरेका हुन । प्रदेश १,२,३,५ र ७ मा ३ जनाका दरले महिला निर्विरोध निर्वाचित भएका छन् ।

कुन प्रदेशमा कति मनोनयन रु

प्रदेश १ मा १२

प्रदेश २ मा ९
प्रदेश ३ मा १७
प्रदेश ४ मा १२
प्रदेश ५ मा ११
प्रदेश ६ मा १२
प्रदेश ७ मा १०

निर्विरोध निर्वाचित महिलाहरु
प्रदेश १
एमाले – नैनकला ओझा
माओवादी – विना पोखरेल
कांग्रेस – सरिता प्रसाईं

प्रदेश २
माओवादी – शशीकला दाहाल
कांग्रेस – मुक्ताकुमारी यादव
फोरम – प्रमिला कुमारी

प्रदेश ५
एमाले – कोमल वली
मीना बुढा
कांग्रेस – अनिता देवकोटा

प्रदेश–७
कांग्रेस – तारादेवी जोशी
एमाले – कमला ओली
इन्दु कडरिया

आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली माघ १५ गते सार्वजनिक गर्ने कार्यसूचि रहेको जानकारी दिएका छन् ।

Post a Comment

0 Comments