Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

रनपा को मत परिणाम आउने क्रम जारी

नेपालीकाे अावाज अनलाईन न्युज डेस्क
महेश पाण्डे
केदार शर्मा
ध्रुवराज लामिछाने
रत्ननगर नगरपालिका मतगणना स्थल
मेयर
नेपाली काँग्रेस – रुपनराज घिमिरे – १०६७५
नेकपा एमाले – नारायण वन – ११५५७
माओवादी केन्द्र – पूर्णवहादुर अम्गाई – ३०२८
राप्रपा – गाेविन्द अधिकारी – ४६३
अन्य: ६
उप–मेयर
नेपाली काँग्रेस – निता ढकाल – १०१७३
नेकपा एमाले – विमला दवाडी – ११४४४
माओवादी केन्द्र – संगीता भट्टराई– ३३३३
राप्रपा- उर्मिला पासवान- ४१०
वडा नः १
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ७२१
ने.क.पा.एमालेः ५७२
माओवादी केन्द्रः ४९९
रा.प्र.पा: १०४
रत्ननगर १ मा नेपाली काङ्ग्रेस का वडाध्यक्ष पदका शंकर सिह तमाङ सहित ३ वडासदस्य विजयी ।
वडा न: १६
वडा अध्यक्ष
ने.का: ६१२
ने.क.पा एमाले: ७८७
माअाेवादि केन्द्र: ३७०
रा.प्र.पा: ११
अन्य: १
वडा नं. १६ मा नेकपा एमालेका उम्मेदवार हेमराज थापा सहितको प्यानल नै बिजयी भएको छ ।
वडा नः २
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ८१३
ने.क.पा.एमालेः ६०१
माओवादी केन्द्रः २०१
रा.प्र.पा:
वडा नं. २ मा नेपाली कांग्रेसका उमेदवार तिलक राज शर्मा सहित नेपाली कांग्रेस प्यानलनै बिजयी भएको छ ।
वडा नः ३
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ७९१
ने.क.पा.एमालेः १०९०
माओवादी केन्द्रः १४१
रा.प्र.पा: ७१
वडा नं ३ मा एमालेका गोबिन्द भट्टराई सहितको सम्पुर्ण प्यानल बिजयी ।
वडा नः १५
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ७९१
ने.क.पा.एमालेः १०९०
माओवादी केन्द्रः ७६४
रा.प्र.पा: ११
रत्ननगर १५ मा एमालेका उमेदवार वडा अध्यक्ष सहित एमाले प्यानलनै बिजयी भएको छ ।
वडा नः १४
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ७१६
ने.क.पा.एमालेः ७०२
माओवादी केन्द्रः २०७
रा.प्र.पा: २
वडा नः १३
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ७५७
ने.क.पा.एमालेः ९५०
माओवादी केन्द्रः २५४
रा.प्र.पा: १८
वडा नं. १३ मा नेकपा एमालेका उम्मेदवार चित्र बहादुर भण्डारी सहितको प्यानल नै बिजयी भएको छ ।
वडा नः १२
वडा अध्यक्ष:
नेपाली कांग्रेसः ११०८
ने.क.पा.एमालेः ७७३
माओवादी केन्द्रः ७७१
रा.प्र.पा:
वडा नं. १२ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका विर बहादुर पाख्रीन र एक सदस्य मा कांग्रेस बिजयी तथा बांकी ३ सदस्यमा एमाले बिजयी ।
वडा नः ४
वडा अध्यक्ष:
नेपाली कांग्रेसः
ने.क.पा.एमालेः
माओवादी केन्द्रः
रा.प्र.पा:
रत्ननगर वडा न.४ मा नेकपा एमाले का रविन्द्रराज चाैधरी सहित प्याननै बिजयी ।
वडा नः ५
वडा अध्यक्ष:
नेपाली कांग्रेसः
ने.क.पा.एमालेः
माओवादी केन्द्रः
रा.प्र.पा:
रत्ननगर वडा न.५ मा नेकपा एमाले बिजयी ।
वडा न: ६
वडा अध्यक्ष
ने.का: ४७७
ने.क.पा एमाले: ४२४
माअाेवादि केन्द्र: १५५
वडा न: ११
वडा अध्यक्ष
ने.का: १७१
ने.क.पा एमाले: १६०
माअाेवादि केन्द्र: २४
रा.प्र.पा: १९
अन्य:
वडा न: १०
वडा अध्यक्ष
ने.का: ४४२
ने.क.पा एमाले: ६१७
माअाेवादि केन्द्र: ७९
वडा न: ७
वडा अध्यक्ष
ने.का:
ने.क.पा एमाले:
माअाेवादि केन्द्र:
रा.प्र.पा:
रत्ननगर ७ मा वडा अध्यक्षमा कांग्रेसका लाल बहादुर भट्ट राजन संगै कांग्रेस प्यानलनै बिजयी ।
हामीले तपाईलाई मतगणना स्थलबाट तत्काल प्राप्त जानकारीलाई तपाईको माझमा प्रस्तुत गरिरहेका छौ   ।

स्रोत : नेपालीकाे अावाज अनलाईन न्युज

Post a Comment

0 Comments